पूर्वाधारमन्त्रीप्रति रास्वपा सचेतकको कटाक्ष: काठमाडौँमा बसेर स्थानीय तह सक्रिय भएन भन्नु उचित हुँदैन
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अभिव्यक्तिमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले टिप्पणी गरेकी छन्। आज (मंगलबार) फेसबुकमा स्टाटस लेख्दै उनले काठमाडौँमा बसेर स्थानीय तह सक्रिय भएन भनेर आरोप लगाउन उचित नहुने बताएकी हुन्।मन्त्री लम्सालले बाढीलगत्तै स्थानीय तह स्वत: परिचालन नभएको र समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका थिए।‘काठमाडौंमा बसेर स्थानीय त
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







